पाशविक
Romanized: paashavika, paashavik, pashavika, paashawika
पशुसम्बन्धी; पशुको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
पशुसम्बन्धी; पशुको।
२.
पशुको जस्तो।
३.
पशुसुहाउँदो।
४.
निन्दनीय।