आनुपूर्विकता

Romanized: aanupurvikataa, aanupurvikata, anupurvikataa, aanupurwikataa

क्रमपरम्पराअनुसारको स्थिति; सिलसिला मिलेको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
क्रमपरम्पराअनुसारको स्थिति; सिलसिला मिलेको अवस्था।

सम्बन्धित शब्दहरू