उच्छेदित

Romanized: uchchhedita, uchchhedit, uchchedita, uchchedit

उखेलिएको; उन्मूलन गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत उच्छेद+इत]

1
उखेलिएको; उन्मूलन गरिएको।

सम्बन्धित शब्दहरू