विच्छेदी

Romanized: vichchhedi, wichchhedi, vichchhedee, vichchedi

विच्छेद गर्ने वा गराउने; फुटाउने, अलग्ग्याउने; विच्छेदक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
विच्छेद गर्ने वा गराउने; फुटाउने, अलग्ग्याउने; विच्छेदक।

सम्बन्धित शब्दहरू