अङ्गविच्छेदक

Romanized: anggavichchhedaka, anggavichchhedak, anggawichchhedaka, angavichchhedaka

अङ्गभङ्ग गर्ने वा अङ्ग काट्ने व्यक्ति वा साधन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
अङ्गभङ्ग गर्ने वा अङ्ग काट्ने व्यक्ति वा साधन।

सम्बन्धित शब्दहरू