अवच्छेदक

Romanized: avachchhedaka, avachchhedak, awachchhedaka, awachchhedak

छुट्याउने; अलग्याउने; हद देखाउने वा पक्कापक्की गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
छुट्याउने; अलग्याउने; हद देखाउने वा पक्कापक्की गर्ने।

सम्बन्धित शब्दहरू