अङ्गच्छेदन

Romanized: anggachchhedana, anggachchhedan, angachchhedana, angachchhedan

शरीरका विभिन्न भागमा प्वाल पार्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

[संस्कृत अङ्ग+छेदन]

१.
शरीरका विभिन्न भागमा प्वाल पार्ने काम।
२.
शरीरको कुनै अङ्ग काट्ने काम; अङ्ग विच्छेदन।

सम्बन्धित शब्दहरू