अङ्गच्छेद
Romanized: anggachchheda, anggachchhed, angachchheda, angachchhed
अङ्ग छेडेर विकृत तुल्याउने कार्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
अङ्ग छेडेर विकृत तुल्याउने कार्य।
२.
अङ्गभङ्ग।
३.
अङ्गविच्छेदन।
४.
काटछाँट।
५.
कुनै अङ्ग काटेर अपाङ्ग बनाउने कार्य।