अङ्गविच्छेदन
Romanized: anggavichchhedana, anggavichchhedan, anggawichchhedana, angavichchhedana
शल्य चिकित्सा गर्दा शरीरबाट कुनै दूषित अङ्ग काटेर छुट्याउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
शल्य चिकित्सा गर्दा शरीरबाट कुनै दूषित अङ्ग काटेर छुट्याउने काम।