विवाहविच्छेद
Romanized: vivaahavichchheda, vivaahavichchhed, vivahavichchheda, vivaahawichchheda
दम्पतीमध्ये पति वा पत्नीले वा दुवैले परस्पर पतिपत्नीका रूपमा रहन नचाहेमा सामूहिक वा कानुनी विधिअनुसार गरिने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
दम्पतीमध्ये पति वा पत्नीले वा दुवैले परस्पर पतिपत्नीका रूपमा रहन नचाहेमा सामूहिक वा कानुनी विधिअनुसार गरिने सम्बन्धभङ्ग; पारपाचुके।