मर्मच्छेदी
Romanized: marmachchhedi, marmachchhedee, marmachchedi, marmacchhedi
मर्मच्छेदन गर्ने; मनमा, दिलमा चोट पुऱ्याउने; मर्मभेदी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
मर्मच्छेदन गर्ने; मनमा, दिलमा चोट पुऱ्याउने; मर्मभेदी।