मर्त्य
Romanized: marty, martya
मान्छे; मनुष्य; मानव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मान्छे; मनुष्य; मानव।
२.
मर्त्यलोक; पृथ्वी।
३.
(विशेषण)
नाश हुने वा मर्ने स्वभाव भएको; मरणशील।