दन्त्य

Romanized: danty, dantya

दाँतसँग सम्बन्धित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
दाँतसँग सम्बन्धित।
२.
जिभ्राको टुप्पो र माथ्लो दाँतको संलग्नताबाट उच्चारण हुने (ध्वनि) (त, थ, द, ध)।

सम्बन्धित शब्दहरू