चिन्त्य

Romanized: chintya, chinty, cinty, cintya

विचारणीय; चिन्तनीय; सोच्न योग्य; जान्न वा थाहा पाउन योग्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
विचारणीय; चिन्तनीय; सोच्न योग्य; जान्न वा थाहा पाउन योग्य।

सम्बन्धित शब्दहरू