आचिन्त्य
Romanized: aachintya, aachinty, achintya, achinty
चिन्तन गर्न लायक; विचारणीय; विचार गर्न योग्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
चिन्तन गर्न लायक; विचारणीय; विचार गर्न योग्य।