विचिन्त्य

Romanized: vichintya, vichinty, wichintya, wichinty

विशेष किसिमले चिन्ता गर्नुपर्ने; चिन्तनीय; शोचनीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
विशेष किसिमले चिन्ता गर्नुपर्ने; चिन्तनीय; शोचनीय।
२.
राम्रो किसिमले हेरविचार गरिएको; रेखदेख गरिएको।
३.
सन्देहयुक्त; शङ्कास्पद।

सम्बन्धित शब्दहरू