दन्त्यकथा

Romanized: dantyakathaa, dantyakath, dantyakatha

लोकले युगौँदेखि परम्परागत रूपमा संरक्षित गर्दै आएको, मौखिक तथा काल्पनिक कथा; सुन्ने कथा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
लोकले युगौँदेखि परम्परागत रूपमा संरक्षित गर्दै आएको, मौखिक तथा काल्पनिक कथा; सुन्ने कथा।

सम्बन्धित शब्दहरू