सुकम्म

Romanized: sukamm, shukamma, shukamm, sukamma

आनन्दसँग; निश्चिन्त भएर (सुत्नु); ढुक्कले वा चिन्तारहित भएर (सुत्नु)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

1
आनन्दसँग; निश्चिन्त भएर (सुत्नु); ढुक्कले वा चिन्तारहित भएर (सुत्नु)।

सम्बन्धित शब्दहरू