अपूरो Romanized: apooro, apuuro, apuro हे. अपुरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्। 2 शब्दकोशमा भेटियो कपी बृहत् शब्दकोश प्रज्ञा शब्दकोश नेपाली बृहत् शब्दकोश विशेषण 1 हे. अपुरो। प्रज्ञा नेपाली बृहत् शब्दकोश विशेषण [संस्कृत अपूर्ण] १. कुनै कमी वा दोष भएको। २. नभरिएको; खाली; रित्तो। ३. पूरा हुन बाँकी; अधुरो अपूर्ण। सम्बन्धित शब्दहरू अपुरो अपूर्ण अपूर्व अप्ठेरो अप्ठ्यारो अधूरो अपूज्य अपूतो