तमेरो
Romanized: tamero
तामाका भाँडाकुँडा बनाउने व्यक्ति वा जाति; तमौटे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [तामा+एरो]
1
तामाका भाँडाकुँडा बनाउने व्यक्ति वा जाति; तमौटे।