कमारो

Romanized: kamaaro, kamaro

सं. १९८१ सालमा करिया अमलेख हुनुभन्दा पूर्व कृषिदेखि लिएर घरेलु काममा समेत गृहस्थले सम्पत्तिका रूपमा किनबेच… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत कर्मार; कामी]

1
सं. १९८१ सालमा करिया अमलेख हुनुभन्दा पूर्व कृषिदेखि लिएर घरेलु काममा समेत गृहस्थले सम्पत्तिका रूपमा किनबेच गर्ने गरेको श्रमिकवर्गको व्यक्ति; करिया; दास; घर्ती; खवासे। स्त्री. कमारी।

सम्बन्धित शब्दहरू