कमार
Romanized: kamaara, kamaar, kamar, kamara
कमार (kamaara) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
कमार(१)
(नाम [अस.])
1.
फलामका हतियार; भाँडाकुँडा बनाउने मान्छे; लोहार।
कमार(२)
(नाम)
1.
तराईमूलका नेपालीको एक थर।