कमाराकमारी
Romanized: kamaaraakamaari, kamaaraakamari, kamaarakamaari, kamaraakamaari
वि. सं. १९८१ मा करिया अमलेख हुनुभन्दा पहिले खेती र घरेलु काममा समेत लगाउने गरी सम्पत्तिका रूपमा किनबेच… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
वि. सं. १९८१ मा करिया अमलेख हुनुभन्दा पहिले खेती र घरेलु काममा समेत लगाउने गरी सम्पत्तिका रूपमा किनबेच हुनसक्ने मान्छेहरू।