घोसे
Romanized: ghoshe, ghose
केही नबोली झोक्राइरहने; अँध्यारो मुख भएको; अँध्यारमुखे; अँध्यारखाउडे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [घोसो+ए]
१.
केही नबोली झोक्राइरहने; अँध्यारो मुख भएको; अँध्यारमुखे; अँध्यारखाउडे।
२.
कुप्रिएको; कुप्रे (कोदालो, कोदाली आदि हतियार)।