घोस्याउनु
Romanized: ghosyaaunu, ghoshyaaunu, ghoshyaunu, ghosyaunu
घोस्सिन लाउनु; घोसे पार्नु; ठस्स पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया
1
घोस्सिन लाउनु; घोसे पार्नु; ठस्स पार्नु।