स्याउ
Romanized: syaau, shyaau, shyau, syau
स्याउ (syaau) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
स्याउ(१)
१..
नासपातीको जस्तो बोट र पात हुने, गुलाफी ढबका सेता फूल फुल्ने र पहिले हरियो फल लागी बिस्तारै सेतो र पाक्दा रातोरातो हुने फल फल्ने एक बोट।
२..
त्यसै बोटमा लाग्ने फल।
स्याउ(२)
1.
ना. बेसनको पिठोलाई पानीमा रयाली, नुन, खुर्सानी, मसला आदि हाली तेल वा घिउमा पकाइने भुजुरीजस्तो खाद्य पदार्थ।