स्याउस्याउ
Romanized: syaausyaau, syaausyau, syausyaau, shyaausyaau
किरा, फट्याङ्ग्रा यताउति रगरगाउने पाराले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अमू. द्वि.स्याउ]
१.
किरा, फट्याङ्ग्रा यताउति रगरगाउने पाराले।
२.
खाटा बस्न थालेको घाउ चिलाउने गरी।
३.
पाकेको फल टोक्दा सजिलै दाँत गढ्ने ढङ्गले।