घोसिनु
Romanized: ghoshinu, ghosinu
घोसो मुन्टो लगाउनु; घोसे हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [घोसो+इ+नु]
१.
घोसो मुन्टो लगाउनु; घोसे हुनु।
२.
ढाल पर्नु; केही भिरालो हुनु।