खोसिनु
Romanized: khoshinu, khosinu
अर्काको सामान जबरजस्ती लिइनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
कर्मवाच्य क्रिया [खोस्+इ+नु]
१.
अर्काको सामान जबरजस्ती लिइनु।
२.
जागिरबाट बर्खास्त गरिनु।