महाकाली
Romanized: mahaakaali, mahaakali, mahakaali, mahaakaalee
दुर्गाको एक भयङ्कर रूप; रुद्राणी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
दुर्गाको एक भयङ्कर रूप; रुद्राणी।
२.
नेपालको पश्चिम सीमान्तमा बहने एक ठुलो नदी।