महानतम

Romanized: mahaanatama, mahaanatam, mahanatam, mahanatama

सबभन्दा ठुलो; अति महान्; सर्वोच्च। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [महान्+तम]

1
सबभन्दा ठुलो; अति महान्; सर्वोच्च।

सम्बन्धित शब्दहरू