जितमहान्
Romanized: jitamahaan, jitamahan
थारू युवतीले जितमहान्को पूजा गरेर शरद्ऋतुमा माइतमा मनाउने एक चाड; जितिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
थारू युवतीले जितमहान्को पूजा गरेर शरद्ऋतुमा माइतमा मनाउने एक चाड; जितिया।