महानदी
Romanized: mahaanadi, mahaanadee, mahanadee, mahanadii
उद्गमस्थानदेखि समुद्रसम्म नसकी आफ्नै नामले बहने नदी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत ]
१.
उद्गमस्थानदेखि समुद्रसम्म नसकी आफ्नै नामले बहने नदी।
३.
बङ्गालको खाडीमा मिसिने एक नदी।