भूनिम्ब

Romanized: bhunimb, bhoonimba, bhoonimb, bhuunimb

आयुर्वेदिक औषधिका रूपमा प्रयोग गरिने प्रसिद्ध र अति तितो जङ्गली बुटी; चिराइतो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
आयुर्वेदिक औषधिका रूपमा प्रयोग गरिने प्रसिद्ध र अति तितो जङ्गली बुटी; चिराइतो।

सम्बन्धित शब्दहरू