नियन्त्रणीय
Romanized: niyantraniy, niyantraneeya, niyantraneey, niyantraniiy
नियन्त्रण गर्नुपर्ने; काबुमा राखिने; नियन्त्रण गर्न लायक; रोक्नु पर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
नियन्त्रण गर्नुपर्ने; काबुमा राखिने; नियन्त्रण गर्न लायक; रोक्नु पर्ने।