निमन्त्रणीय
Romanized: nimantraniy, nimantraneeya, nimantraneey, nimantraniiy
निमन्त्रणा गर्न योग्य; निमन्त्रणा गरिनुपर्ने; आमन्त्रणीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
निमन्त्रणा गर्न योग्य; निमन्त्रणा गरिनुपर्ने; आमन्त्रणीय।