अनियामक
Romanized: aniyaamaka, aniyaamak, aniyamak, aniyamaka
नियामक नभएको; विधि वा प्रक्रियाको विरुद्ध चल्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
नियामक नभएको; विधि वा प्रक्रियाको विरुद्ध चल्ने।