नियामक

Romanized: niyaamaka, niyaamak, niyamak, niyamaka

सामाजिक आचरणका लागि नियम बनाउने; स्थिति बाँध्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
सामाजिक आचरणका लागि नियम बनाउने; स्थिति बाँध्ने।
२.
प्रबन्ध मिलाउने; व्यवस्थापक।
३.
(नाम) माझी; बोटे; मल्लाह।
४.
सारथि।
५.
सर्वशक्तिमान् ईश्वर; विधाता।

सम्बन्धित शब्दहरू