जुक्ती

Romanized: juktee, juktii, jukti

किल्ली; रहस्य; कडी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत युक्ति]

१.
किल्ली; रहस्य; कडी।
२.
कुनै कुरा जान्न, बुझ्न, पाउन वा सफलता हासिल गर्न अँगालिने उपाय; युक्ति।

सम्बन्धित शब्दहरू