झुक्नु
Romanized: jhuknu
मान्य जनको अगाडि शिर निहुराउनु; नम्र हुनु; निहुरनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
मान्य जनको अगाडि शिर निहुराउनु; नम्र हुनु; निहुरनु।
२.
कुनै अपराधमा केरकार गर्दा साबित हुनु।
३.
रूखबिरुवा, फलफूल आदिको भारले निहुरनु।
४.
कुप्रिनु; बाङ्गिनु।