नकाब

Romanized: nakaaba, nakaab, nakab, nakaba

मुख छोप्नका निम्ति लगाउने कपडा; घुम्टो। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी निकाब]

१.
मुख छोप्नका निम्ति लगाउने कपडा; घुम्टो।
२.
बाहिरी आडम्बर वा स्वाङ। (उदा.- देशसेवाको नकाब लगाएर आफ्नो स्वार्थ पूरा गर्नु राम्रो होइन।)

उदाहरण वाक्य

  • देशसेवाको नकाब लगाएर आफ्नो स्वार्थ पूरा गर्नु राम्रो होइन।

सम्बन्धित शब्दहरू