नकाबधारी

Romanized: nakaabadhaari, nakaabadhari, nakabadhaari, nakaabadhaaree

नचिनिने उद्देश्यले मुख छोप्ने कपडा लगाउने; नकाब धारण गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
नचिनिने उद्देश्यले मुख छोप्ने कपडा लगाउने; नकाब धारण गर्ने।
२.
नभएका कुराको स्वाङ रच्ने।

सम्बन्धित शब्दहरू