नकालो
Romanized: nakaalo, nakalo
सानो कुरामा पनि तुरुन्त रिसाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
सानो कुरामा पनि तुरुन्त रिसाउने।
२.
सानोतिनो कुरालाई पनि प्रतिष्ठाको विषय बनाउने; इज्जतमा बढी संवेदनशील।