उकालो
Romanized: ukaalo, ukalo
होचो भागबाट मास्तिर लागेको ठाउँ; माथि लाग्ने बाटो, ठाडो बाटो; उकाली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत उच्चाल]
१.
होचो भागबाट मास्तिर लागेको ठाउँ; माथि लाग्ने बाटो, ठाडो बाटो; उकाली।
२.
चढाउ; ठाडो।