उकाल्नु
Romanized: ukaalnu, ukalnu
कुनै वस्तुलाई अग्लो ठाउँमा पुऱ्याउनु; मास्तिर चढाउनु; उँभो लगाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [उकालो+नु]
1
कुनै वस्तुलाई अग्लो ठाउँमा पुऱ्याउनु; मास्तिर चढाउनु; उँभो लगाउनु।