उकारान्त
Romanized: ukaaraanta, ukaaraant, ukaaranta, ukaraanta
उ अन्तमा हुने; ‘उ’ कारमा अन्त हुने (शब्द)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
उ अन्तमा हुने; ‘उ’ कारमा अन्त हुने (शब्द)।