अकारान्त
Romanized: akaaraanta, akaaraant, akaaranta, akaraanta
अन्त्यमा 'अ' स्वरवर्ण हुने (शब्द; जस्तै- कृष्ण, वसन्त इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
अन्त्यमा 'अ' स्वरवर्ण हुने (शब्द; जस्तै- कृष्ण, वसन्त इ.)।