उकाली
Romanized: ukaali, ukaalee, ukalee, ukalii
उकालोको लघु रूप; छोटोसानो उकालो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [उकालो + ई]
1
उकालोको लघु रूप; छोटोसानो उकालो।