नकार्नु
Romanized: nakaarnu, nakarnu
कुनै कामकुरा गर्न वा भन्न नमान्नु; अस्वीकृति जनाउनु; निषेध गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत नकार+नु]
1
कुनै कामकुरा गर्न वा भन्न नमान्नु; अस्वीकृति जनाउनु; निषेध गर्नु।