नकारिनु
Romanized: nakaarinu, nakarinu
नकार्ने काम गरिनु; नकाराइमा पारिनु; अस्वीकृति जनाइनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कर्मवाच्य क्रिया [नकार्+इ+नु]
1
नकार्ने काम गरिनु; नकाराइमा पारिनु; अस्वीकृति जनाइनु।